

सेवा प्रकारः- अन्य
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- सुचना अधीकारी
सेवा दिने कार्यालयः- न.पा कार्यालय, वडा कार्यालय
सेवा शुल्कः- सिफारिसको प्रकृति हेरि ३०५ देखि ४०५ सम्म
आवश्यक कागजातहरुः- १.सिफारिसको प्रकृति हेरि आवश्यक कागजात पेश गर्नुपर्ने
सेवा प्रकारः- अन्य
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित शाखा
सेवा दिने कार्यालयः- न.पा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः- १.सम्बन्धित टोलका व्यक्तिहरुको निवदनको साथ सम्बन्धित वडाको सिफारिस
सेवा प्रकारः- अन्य
सेवा समयः- कार्य अनुरुप
जिम्मेवार अधिकारीः- भीमदत्त नगरपालिका
सेवा दिने कार्यालयः- भीमदत्त नगरपालिका कार्यालय तथा न.पा अन्तरगतका वडा कार्यालयहरु
सेवा शुल्कः- नियमानुसार
आवश्यक कागजातहरुः- नियमानुसार(नियमानुसार सम्सोधन हुन सक्ने)
सेवा प्रकारः- अन्य
सेवा समयः- २० मिनेट
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- भीमदत्त न.पा/वडा कार्यालय
सेवा शुल्कः- नियमानुसार आवश्यक कागजातहरुः- - निवेदन पेश गरि तोकआदेश अनुरुप
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ५ मितेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः-माता/पिताको नागरिकता
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ७ मिनेट
जिम्मेवार अधिकारीः- वडा सचिव/पंञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- व्यास नगरपालिका/वडा कार्यालय
सेवा शुल्कः- निशुल्क - ३५ दिन भित्र(३५ दिन पछाडि रु ५० जरिवाना लाग्नेछ )
आवश्यक कागजातहरुः- -सुचकको नागरिकत/मृतकको नगरिकता