FAQs Complain Problems

आ.व. २०७६।०७७मा आर्थिक विकास समितिको पहिलो बैठक

भीमदत्त नगरपालिकाका आर्थिक विकास समितिका संयोजक श्री डम्मर सिंह कार्की ज्युको अध्यक्षतामा यस आ.व. २०७६।०७७ को कार्यक्रम सम्बन्धी बैठक तथा छलफल आयोजना गरियो ।

उक्त बैठक समितिको यस आ.व. को पहिलो बैठक रहेको र आर्थिक विकास शाखामा सरुवा भई आएका कर्मचारीहरुको परिचयात्मक कार्यक्रम समेत भएको थियो ।

उक्त बैठकमा नगर प्रमुख श्री सुरेन्द्र विष्टज्युद्वारा विशेष उपस्थिति जनाउदै थप सल्लाह सुझाव तथा निर्देशन दिनु भएको छ ।