भीमदत्त नगरपालिकाको वेभसाईटमा यहाँलाई स्वागत छ।

कर्यपालिका सदस्यहरुलाई तालिममा सहभागी हुने सूचना

यहिँ मिति २०७४।०९।०८ गते देखि १० गते सम्म भीमदत्त नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुका लागि स्थानीय तह शासन संचालनमा श्रोत परिचालन सम्बन्धि तीन दिने प्रशिक्षण कार्यक्रम होटल न्यु आनन्दमा विहान १०:०० बजेबाट संचालन हुने जानकारी गराईन्छ।