भीमदत्त नगरपालिकाका उप-प्रमुख श्री सुशिला चन्द सिंह द्वारा फिदिम नगरपालिकाका मेयर, उपमेयर लगायतका टोलीलाई स्वागत पश्चात सामूहिक तस्वीर खिचाउदै