FAQs Complain Problems

भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशनको पहिलो बैठक सम्पन्न

भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशनको पहिलो बैठक सम्पन्न

नगर सभाध्यक्ष - नगर प्रमुख श्री पदम बोगटी

नगर सभा उपाध्यक्ष - नगर उपप्रमुख श्री निलम जोशी

सदस्य सचिव : प्रमुख प्रशासकीय अधिकृत श्री पुष्कर प्रसाद भट्ट

सहभागी : ९६ जना नगर सदस्य ज्यूहरू लगायत जम्मा ९८ जना

विशेष उपस्थिति :

१.माननीय डा. दीपक प्रकाश भट्ट सांसद, प्रतिनिधि सभा

२.माननीय प्रकाश रावल - मन्त्री आर्थिक मामिला मन्त्रालय,

सुदूरपश्चिम प्रदेश सरकार

३.माननीय राज्यमन्त्री मान बहादुर सुनार कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार

४.माननीय राज्यमन्त्री टेक बहादुर रैका आउजी सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार

नगर सभा अधिवेशनमा नगरपालिकाको आ.व. २०७९/ ८० को नीति, कार्यक्रम तथा बजेट, आर्थिक विधेयक २०७९ र विनियोजन विधेयक,२०७९ टेबुल (दर्ता ) भयो ।

नगर सभा अधिवेशनको दोस्रो बैठक २०७९/०३/१० गते विहान ९:०० बजे बस्ने गरी स्थगित भएको व्यहोरा अनुरोध !!