Home » सुदूरपश्चिम विश्वविद्यालयले Hand sanitizer बनाई भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरियो
सुदूरपश्चिम विश्वविद्यालयले Hand sanitizer बनाई भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरियो
भीमदत्त नगरपालिका र सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा सुदूरपश्चिम विश्वविद्यालयको विज्ञान तथा प्रबिधि संकायको प्रयोगशालामा कोरोनाको संक्रमण न्युनिकरण गर्न स्वदेशी सामाग्री प्रयोग गरी Hand sanitizer बनाई भीमदत्त नगरपालिकालाई हस्तान्तरण गरियो