FAQs Complain Problems

News and Notices

भीमदत्त नगरपालिकाको नवौ नगर सभा सुरु,समाजिक विकास मन्त्री खड्का र पूर्व राज्य मन्त्रि रावलको सम्बोधन

 भीमदत्त नगरपालिकाको नवौँ नगर सभा सुरु भएको छ । बिहिबार औपचारिक कार्यक्रमपछि नगर सभा सुरु भएको हो । नगर सभाको उद्धघाटन सत्र सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, पूर्व वन वातावरण उद्योग तथा पर्यटन राज्यमन्त्री एंव प्रदेस सभा सदस्य प्रकास रावलले शुभकामना म

Pages