FAQs Complain Problems

News and Notices

सूचना

आर्थिक ऐन छपाई त्रुटी सच्चाई पुनः प्रिन्ट गरेको सूचना

आर्थिक ऐन २०७८  पुस्तक छपाई गर्दा निम्न बमोजिम हुनु पर्नेमा अन्यथा छपाई त्रुटी भएकोले तपसील बमोजिम सच्याएर पुनः पुस्तक छपाई गरेको ब्यहोरा जानकारी गराईन्छ।

भीमदत्तको नीतिः ‘मेरो नगर म आफै सफा गर्छु’, शनिबारबाट सरसफाई अभियान सुरु

भीमदत्त नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । नगरपालिकाले ‘फोहरमैलालाई श्रोतमा नै न्युनिकरण गरौ’’ भन्ने मूल नाराका साथ सरसफाई अभियान सुरु गरेको हो ।  शनिबारबाट नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रमा सरसफाई गरि अभियान थालेको हो । नगरपालिकाले चालु आर्थिक वर्षमा ‘मेरो नगर म आफै सफा गर्छ’ भन्ने नी

भीमदत्तमा दर्जनौँ बहुउद्देश्यीय उद्यानः सीमामा झन्डा पार्क देखि सदुरमुकाममा ईको पार्कसम्मका यस्ता छन् योजना

नगरपालिकाले नगरका सबै वडामा पार्क तथा उद्यान निर्माण गर्ने योजना अघि बढाएको छ । सोही योजना अन्र्तगत नगरका विभिन्न वडामा उद्यान निर्माणको काम भईरहेको छ । स्थानीय तहको सरकार बनेसँगै नगरपालिकाले दर्जनौँ उद्यान्न निर्माण कार्यलाई अगाडी बढाईएको छ । भीमदत्त नगरपालिकाका पर्यटन पर्वद्धन, भुमी संरक्षण र म

Pages