FAQs Complain Problems

News and Notices

Covid-19 update 2077/03/28

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण (GESI TOT) तालिम समापन

क्षेत्रिय शहरी विकास आयोजना (RUDP) कार्य सम्पादनमा आधारित सामाजिक आर्थिक विकास कार्यक्रम (PBSDEP) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण (GESI TOT)  ४ दिने तालिम समापन कार्यक्रम

 

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण (GESI TOT) तालिम

 लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण (GESI TOT) तालिम

क्षेत्रिय शहरी विकास आयोजना (RUDP) कार्य सम्पादनमा आधारित सामाजिक आर्थिक विकास कार्यक्रम (PBSDEP) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रशिक्षक प्रशिक्षण (GESI TOT) तालिम

उप–प्रमुखद्धारा विउ प्रशोधन तथा भण्डार केन्द्रको अनुगमन, निर्माण कार्य अन्तिम चरणमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निर्माणाधिन विउ प्रशोधन तथा भण्डार केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । भीमदत्तको अनुदान सहयोगमा ग्रीन जोन प्रालिले निर्माण गरि रहेको विउ प्रशोधन तथा भण्डार केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको होे ।

बजारमा रहेका जुत्ता सिलाउने ब्यवसायिहरुलाई तालिम सहित औजार सहयाेग कार्यक्रम

भीमदत नगरपालिका कार्यालय कञ्चनपुरकाे सहयाेगमा  महेन्द्रनगर बजारमा रहेका जुत्ता सिलाउने ब्यवसायिहरुलाई तालिम सहित औजार सहयाेग कार्यक्रमकाे  नगरप्रमुख सुरेन्द्र बिष्ट ज्युले उदघाटन गरेका छन।

Pages