FAQs Complain Problems

नगर प्रमुख, उप प्रमुख तथा शाखा प्रमुखहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न ।

Read More

नगर प्रमुख, उप प्रमुख तथा शाखा प्रमुखहरु विच परिचयात्मक कार्यक्रम सम्पन्न ।

Read More

भीमदत्त नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुख ज्यूको शपथ ग्रहण !!

Read More

भीमदत्त नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख श्री पदम बोगटी ज्यू, उप प्रमुख श्री निलम जोशी ज्यू, १९ वटै वडाका वडा अध्यक्ष तथा सम्पूर्ण वडा सदस्य ज्यूहरूको शपथ ग्रहण, स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न ..

Read More

नगरपालिकाको संक्षिप्त परिचय

सुदूरपश्चिम प्रदेश (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । कंचनपुर जील्लामा भएका ९ स्थानिय तहमा सात वटा नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो। तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।

 

पदाधिकारी

श्री पदम बोगटी
नगर प्रमुख
9858751645
श्री निलम लेखक जोशी
उप– प्रमुख
9858751384
श्री
नगर प्रवक्ता

कर्मचारी

पुष्कर प्रसाद भट्ट
प्रमुख प्रशासकीय अधिकृत
pushkarbhatt27@gmail.com
Phone:
9858725111