FAQs Complain Problems

भीमदत्त नगरपालिका नगर प्रमुख आदरणीय श्री पदम बोगटी ज्यु CITYNET Nepal chapter coordination Meeting मा हेटौडा

Read More

गौरा पर्व को अवसरमा भीमदत्त नगरपालिका १३ नम्वर वडा कार्यालयले आयोजना गरेको महिला देउडा प्रतियोगिता कार्यक्रम नगर उप प्रमुख निलम लेखक जोशी ज्यु ,सम्पुर्ण वडा बासिहरुलाई गौरा पर्व को शुभकामना दिनु हुँदै ।।

Read More

भीमदत्त नगरपालिका वडा नम्बर ५ मा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण सेवा आज एक कार्यक्रम का साथ सुरु भएको छ !

Read More

भीमदत्त नगरपालिका वडा नम्बर ५ मा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा निशु

Read More

नगरपालिकाको संक्षिप्त परिचय

सुदूरपश्चिम प्रदेश (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । कंचनपुर जील्लामा भएका ९ स्थानिय तहमा सात वटा नगरपालिका मध्ये सबैभन्दा जेठो नगरपालिका हो। तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।

सूचना

पदाधिकारी

श्री पदम बोगटी
नगर प्रमुख
padambogati2079@gmail.com
9858751645
श्री निलम लेखक जोशी
उप– प्रमुख
neelamjoshi2079@gmail.com
9858751384
श्री महेन्द्र खड्का
नगर प्रवक्ता
mahendrakhadka2079@gmail.com
9848722173

कर्मचारी

याम नारायण गौली
प्रमुख प्रशासकीय अधिकृत
yamgaulee@gmail.com
Phone:
9858725111