FAQs Complain Problems

"तीन तहको सरकार : मानव बेचविखन विरुद्धको सरोकार" भन्ने मुल नाराका साथ भीमदत्त नगरपालिकाको आयोजनामा मानव बेचविख्न विरुद्धको १६ औं राष्ट्रिय दिवसको अवसरमा माध्यमिक विद्यालय स्तरीय " मानव बेचबिखन विरुद्ध हाम्रो भूमिका" विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न