FAQs Complain Problems

भीमदत्त नगरपालिका वडा नम्बर ५ मा ७५ वर्ष माथीका जेष्ठ नागरिकहरुको घरदैलोमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण सेवा आज एक कार्यक्रम का साथ सुरु भएको छ !